अनुहार सफा कसरी राख्ने

अनुहारको सुन्दरताले निकै ठूलो भूमिका खेलेको हुन्छ हाम्रो जीवनमा र यसलाइ हामीले यसरी सफा राख्न सकिन्छ

१. हप्तामा एक पटक पानी को बाफ लिन सकिनछ एउटा भाडामा १लिटर पानी तताएर १० मिनेट जती बाफ लिदा अनुहारको सबै फोहर निस्कन्छ

२.सजिलै घर मै पाइने बेसारको लेप लगाउनाले अनुहारको डण्डीफोर पनि निको हुन्छ

३. राती सुत्नु अघी फेसवास गरेर गुलाब जल प्रयोग गर्न सकिन्छ

Leave a comment